६ नियोगमा राजदूत सिफारिस, तेज बहादुर क्षेत्री यूएईमा

लण्डन। सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । सात नियोगहरूमा राजदूत खाली भएको रहेको अवस्थामा क्यानडाबाहेक अन्य स्थानमा करिअर राजदूतहरूलाई सिफारिस गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार ६ जना मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरिएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ । थापा बेल्जियमका लागि … Continue reading ६ नियोगमा राजदूत सिफारिस, तेज बहादुर क्षेत्री यूएईमा